कपिलवस्तु नगरपालिका : उपप्रमुखका श्रीमानको दादागिरी, कर्मचारीमाथि दुर्व्यवहार
वैखरी अनलाईन, बाणगंगा । कपिलवस्तु नगरपालिकाकी उपप्रमुख सुनिता गुप्ताका श्रीमान संजय गुप्ताले नगरपालिकाका कर्मचारीमाथि दुरव्यवहार गर्ने गरेको खुल्न आएको छ । गुप्ताले नगरमा विभिन्न कामका लागी सेटिङ्ग मिलाउन खोज्ने गरेको र सेटिङ्ग नमिलेपछि नगरपालिका विरुद्ध अख्तियारमा उजुरी हाल्ने गरेको स्रोतले जानकारी दिएको छ । श्रीमान गुप्ता नेकपा एमाले निकट हुन भने उपप्रमुख सुनिता जसपाबाट निर्वाचित … Continue reading कपिलवस्तु नगरपालिका : उपप्रमुखका श्रीमानको दादागिरी, कर्मचारीमाथि दुर्व्यवहार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed