कपिलवस्तुको यशोधरा : काममा मनपरि र ढिलासुस्ती, समयमा बजेट ल्याउन पनि असफल

वैखरी अनलाईन, बाणगंगा । कपिलवस्तु जिल्लाका दक्षिणी पालिका विकास विकास र सुशासनका दृष्टिकोणले पछि परेका पालिकाका रुपमा परिचित छन् । त्यस मध्ये सबैभन्दा पहिलो नम्बरमा पर्छ यशोधरा गाउँपालिका । यो पालिका जिल्लाका १० पालिकामध्ये सबैभन्दा बढी भ्रष्टाचार हुने पालिकाका रुपमा देखिएको छ । स्रोतका अनुसार कामकै लागी पालिकाका प्रमुखदेखि प्रमुख प्रशासकिय अधिकृत कर्मचारीहरुले लाखौं रकमसम्म … Continue reading कपिलवस्तुको यशोधरा : काममा मनपरि र ढिलासुस्ती, समयमा बजेट ल्याउन पनि असफल