कपिलवस्तुको बाणगंगा नगरपालिका चार नः जितपुरको बुद्ध रगंशालामा सेभेन ए साइड नकआउट रनिङ कप जारी रहेको छ । बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा सञ्चालन भई रहेको प्रतियोगितामा आयोजक सहित २० समुहको सहभागिता रहेको छ । बिहिबार भएको सातौ दिनको खेलमा बाणगंगा वेलफेयर सोसाइटी पहेलोलाई ४÷० ले पछि पार्दै बैजलपुर युवा क्लव बिजयी भएको छ । जित सगै बैजलपुर सेमिफाइनलमा प्रवेश गरेको छ । खेलमा बिक्रम शाही म्यान अफ द म्याच भएको आयोजक सस्थाका अध्यक्ष राज कुमार खाणले जानकारी दिए । शुक्रबार कानुङग क्लव सोनपुर र बनगाई युवा क्लवबिच हुने आयोजकले जनाएको छ ।
तेस्रो सेभेन ए साइड नकआउट रनिङ कप जारी
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैनेतन्याहुले भने: ‘म अझै जीवित छु’
८ घण्टा अघि
आज र भोलि ठूलो वर्षा र हावाहुरीको सम्भावना
८ घण्टा अघि
गुल्मीमा ट्रक दुर्घटना हुँदा २ जना घाइते
१ दिन अघि
कपिलवस्तुमा अख्तियारमा तीन सय ३० उजुरी
१ दिन अघि








