गृहपृष्ठ Featured राज्यव्यवस्था समिति सभापति खतिवडाले दिए राजीनामा

राज्यव्यवस्था समिति सभापति खतिवडाले दिए राजीनामा

काठमाडौँ — प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा राजीनामा दिएका छन् ।

 

मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।

संघीय निजामती सेवा सम्बन्धी विधेयकमा समितिले सर्वसम्मत पारित गरेको दुई वर्षे ‘कुलिङ अफ पिरियड’ को प्रावधानमा छलछाम गरिएको सम्बन्धमा प्रश्न उठेपछि विवादित बनेका सभापति खतिवडाले राजीनामा दिएका हुन् ।

सम्बन्धित् समाचार