गृहपृष्ठ Featured नेपालगञ्जका होटलमा प्रहरीको छापा : ४५ जना नियन्त्रणमा

नेपालगञ्जका होटलमा प्रहरीको छापा : ४५ जना नियन्त्रणमा

नेपालगञ्ज – नेपालगञ्जका चार वटा हाेटल/रेष्टुरेन्टमा प्रहरीले छापा मारेकाे छ।

यौन धन्दा बढेको जनगुनासाे आएपछि प्रहरीले छुट्टाछुट्टै टाेली बनाएर हाेटलमा छापा मारेकाे थियाे। त्यसक्रममा ४५ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।

प्रहरी अधिकारीका अनुसार मिलन कटेज, भेरी-कर्णाली हाेटल, रिभरसाइड र दंगाली हाेटलमा छापा मार्दा ३१ जना महिला र १४ जना पुरुष नियन्त्रणमा लिइएकाे हाे।

पक्राउ पर्ने पुरुषहरू धेरै भारतीय रहेका छन्।

सम्बन्धित् समाचार