एघारौँ महाधिवेशनको तयारीमा रहेको नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ। पार्टीका कार्यालय सचिव डा भीष्म अधिकारीका अनुसार सचिवालय बैठक यही कात्तिक १५ गते बस्ने भएको हो।
एमालेले बोलायो सचिवालय बैठक
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैसल्यानमा यात्रुवाहक गाडी पल्टिँदा ३ जना घाइते
१ घण्टा अघि
जारी- २ को ट्रेलर सार्वजनिक
१ घण्टा अघि









