हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालको लगातार दोस्रो हार भएको छ। आज (शनिबार) बिहान हङकङको मिसन रोड ग्राउन्ड मोङकोकमा भएको आफ्नो दोस्रो खेलमा नेपाली क्रिकेट टोली दक्षिण अफ्रिकासँग ४ विकेटले हारेको हो।
हङकङ सिक्सेस क्रिकेट : नेपालको लगातार दोस्रो हार
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैजिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
१० मिनेट अघि
हङकङ सिक्सेस क्रिकेट : नेपालको लगातार दोस्रो हार
१५ मिनेट अघि
मतदाता नामावली संकलन यही कात्तिक ३० सम्म मात्रै
१ घण्टा अघि








