गृहमन्त्री ओमप्रकाश अर्यालले कतिपय विषय भन्नै नमिल्ने भएकाले चुपचाप काम गरिरहेको बताएका छन्।
गृहमन्त्रीले काम गर्न नसकेको भनी आलोचना भइरहेका बेला आइतबार बिहान सामाजिक सञ्जालमार्फत उनले शुद्ध चित्तले कर्म गरिरहेको दाबी गरेका हुन्।