गृहपृष्ठ Featured देशभरको मौसम सफा

देशभरको मौसम सफा

काठमाण्डौ – आज पनि देशभरको मौसम सफा छ । देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । आज राति देशभरको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

सम्बन्धित् समाचार