गृहपृष्ठ Featured गगन थापाले जनकपुरमा सार्वजनिक गरे कांग्रेसको प्रतिज्ञापत्र

गगन थापाले जनकपुरमा सार्वजनिक गरे कांग्रेसको प्रतिज्ञापत्र

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गरेका छन्।

सभापति थापाले बुधवार जनकपुरमा आयोजित प्रतिज्ञासभामा पार्टीको प्रतिज्ञापत्रको संक्षिप्त अंश सार्वजनिक गरेका हुन्। यो कांग्रेसको चुनावी घोषणापत्र हो।

प्रतिज्ञापत्रको विस्तृत अंश भने बिहीवार राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा सार्वजनिक गरिने जनाइएको छ। त्यहाँ प्रश्नोत्तर पनि हुने जनाइएको छ।

सम्बन्धित् समाचार