गृहपृष्ठ खबर कपिलवस्तुका गिरीले जिते १०औं विश्व स्ट्रेथलिफ्टिङ च्याम्पियनसिपमा गोल्ड मेडल

कपिलवस्तुका गिरीले जिते १०औं विश्व स्ट्रेथलिफ्टिङ च्याम्पियनसिपमा गोल्ड मेडल

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तु नगरपालिका- २ निवासी जीवन गिरीले १०औं विश्व स्ट्रेथलिफ्टिङ च्याम्पियनसिपमा गोल्ड मेडल जितेका छन् ।

विहिबार भारतमा विहिबार भएको विश्व स्ट्रेथलिफ्टिङ च्याम्पियनसिपमा अमेरिका, भारतसहितका देशका खेलाडीलाई हराउँदै गिरीले गोल्ड मेडल जितेका हुन् ।

उक्त प्रतियोगिता इण्डियन स्ट्रेन्थ लिफ्टििङ फेडरेसनले हैदराबादमा आयोजना गरेको हो ।

प्रतियोगितामा अमेरिकाका खेलाडी दोश्रो भएका छन् भने भारतका खेलाडी तेश्रो भएका छन् ।

सम्बन्धित् समाचार