काठमाडौं ।
भिनिसियस जुनियरको ह्याट्रिक मद्तमा रियल मड्रिडले स्पानिस ला लिगामा बनिबार ओसासुनालाई ४-० ले पराजित गरेको छ ।
घरेलु मैदान सान्टियागो वर्नावेउमा भएको खेलमा भिनिसियसले ३४औं,६१औं र ६९औं मिनेटमा गोल गरे । जुड बेलिङघमले ४२औं मिनेटमा गोल गरे ।