एर्लिङ हालान्डले हानेका २ गोल सहयोगमा म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेडविरुद्ध सहज जित हासिल गरेको छ। शनिबार राति इत्तिहाद स्टेडियममा भएको खेलमा सिटीले वेस्ट ह्यामलाई ४–१ ले हराएको हो।
सिटीको वेस्ट ह्यामविरुद्ध सहज जित
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैकपिलवस्तुमा कांग्रेसको ‘जरा अभियान’ सुरु
२२ घण्टा अघि








