गृहपृष्ठ खबर पाण्डेलाई पितृ शोक ! हार्दिक श्रद्धाञ्जली !!

पाण्डेलाई पितृ शोक ! हार्दिक श्रद्धाञ्जली !!

असोज , १५ कपिलवस्तु ।
सामुदायिक रेडियो तथा टेलिभिजन बुद्ध आवाजाका स्टेशन म्यानेजर भेषराज पाण्डे, प्याब्सन कपिलवस्तुका सचिव सुन्दर पाण्डेलाई पितृ शोक परेको छ । पिता रुमाखर पाण्डेको ८१ वर्षको उमेरमा मंगलवार राति ११ः०० बजे आफ्नै निवास जगदिशपुरमा निधन भएको हो ।

स्व. रुमाखर पाण्डेको स्थानिय जरलेया (बाणगंगा नदि) मा आज विहान ८ बजे दाह संस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।

सम्बन्धित् समाचार