गृहपृष्ठ खबर मिडिया एेशाेसिएसन नवलपरासीको संयाेजकमा गाैड

मिडिया एेशाेसिएसन नवलपरासीको संयाेजकमा गाैड

 

उमेश बि.क / नवलपरासी ,१५ असाेज ।

पश्चिम नवलपरासीको मिडिया एेशाेसिएसनकाे संयाेजकमा पत्रकार बेचु गाैड चयन हुनुभएको छ।

नवलपरासी जिल्ला सन्चार माध्यमहरुकाे प्रमुख प्रतिनिधिहरुकाे भेलाले मिडियाकाे हकहित संरक्षणकाे लागि १३ सदस्यीय समिति गठन गरिएको हाे।

मिडिया एेशाेसिएसन नवलपरासीको संयाेजकमा बेचु गाैड र सदस्य पुरुषाेत्तम सुवेदी,संजिव काेइराला ,हुसेन अन्सारी ,सम्भु उपाध्यक्ष ,दिपक खनाल,रबि पाण्डे ,श्यामबुच्चा मगर,घनश्याम पाेख्रेल,अनिल यादव,ताराचन्द्र बर्मा,उमेश बि.क,बृजराज कुश्वाहा लगाएत चयन हुनुभएको छ।

सम्बन्धित् समाचार