गृहपृष्ठ खबर युरोपा लिगको उपाधि टोटनहमले जित्यो

युरोपा लिगको उपाधि टोटनहमले जित्यो

काठमाण्डौ – युरोपा लिगको उपाधि टोटनहमले जितेको छ । गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले हराउँदै टोटनहम युरोपा लिग च्याम्पियन बनेको हो ।

टोटनहमले १७ वर्षपछि उपाधि जितेको हो । खेलको ४२औं मिनेटमा ब्रेनन जोन्सनले गरेको गोल निर्णायक बन्यो । जीतसँगै टोटनहमले आउँदो  सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ ।

सम्बन्धित् समाचार