२०७६ कार्तिक २ शनिबार
आज राष्ट्रिय कार्यक्रम अन्तर्गत भिटामिन ए तथा जुकाको औषधी खुवाउने कार्य देवदह नगरपालिका मा एक कार्यक्रमका बिच संम्पन ।उक्त कार्यक्रममा मेयर हिरा बहादुर खत्रीले भिटामिन ए , उप(मेयर विध्या लक्ष्मी गुरुङ ले जुकाको औषधी तथा जन स्वास्थ्य अधिकृत काशीनाथ बन्जाडे ले बालविटा खुवाइ एक कार्यक्रमका बिच सम्पन्न ।
देवदह नगरपालिका मा भिटामिन ए तथा जुकाको औषधी खुवाउने कार्य संम्पन
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैविश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा
३ घण्टा अघि
कपिलवस्तुमा २४ सय बढि कलमी आपका बिरुवा बितरण
१४ घण्टा अघि
ज्ञान र सिप विकासकालागी नगर स्तरीय शैक्षिक प्रर्दशनी
१४ घण्टा अघि








