नेपालले यस वर्ष पनि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को ग्लोबल अवार्ड्सअन्तर्गत ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर’ अवार्ड जितेको छ ।
आईसीसीले उक्त अवार्ड यस वर्ष पनि नेपाललाई प्रदान गरेकाे नेपाल क्रिकेट संघ (क्यान)ले जनाएकाे छ ।
नेपालले गत वर्ष पनि याे अवार्ड जितेकाे थियाे ।








