बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको खेल तालिका सार्वजनिक गरिएको छ। अधिकांश खेलहरू साँझमा फ्लडलाइटमा खेलाइने छ।
सार्वजनिक तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा नोभेम्बर १७ सोमबारका दिन जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ। यो खेल साँझ ४:०० बजे सुरु हुनेछ।
प्रतियोगिता आगामी नोभेम्बर १७ देखि सुरु भई डिसेम्बर १३ मा समापन हुनेछ।
हेर्नुहोस् तालिका :










