कपिलवस्तु नगरपालिका वडा नम्बर ३ स्थित २४ हजार चौराहा किनारमा बुधबार बिहान सर्पको डसाईबाट एकजनाको मृत्यु भएको छ। उत्तम भट्टराईको घरमा काम गर्ने ७५ वर्षीय लिखीराम चौहानलाई बिहान ५ बजेतिर विषालु सर्पले टोकेको थियो। उपचारका लागि कपिलवस्तु अस्पताल लगिएको थियो। थप उपचारका लागि सर्प दंश उपचार केन्द्र लाने क्रममा बाटोमै उनको मृत्यु भएको थियो।
कपिलवस्तुमा सर्पले डस्दा एकजनाको मृत्यु
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैकपिलवस्तुमा सर्पले डस्दा एकजनाको मृत्यु
३ घण्टा अघि
कपिलवस्तुका ८ पालिकामा आज सार्वजनिक बिदा
१४ घण्टा अघि
विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ
२२ घण्टा अघि
चीनमा ‘रोबोकप’ लाई ट्राफिक ड्युटीमा खटाइयो
२२ घण्टा अघि







