गृहपृष्ठ खबर सत्य घटना मा आधारित गणेश अधिकारि र शान्ती श्री परियारको आवाजमा ‘डोको वोकेर’ सार्वजनिक (भिडियोसहित)

सत्य घटना मा आधारित गणेश अधिकारि र शान्ती श्री परियारको आवाजमा ‘डोको वोकेर’ सार्वजनिक (भिडियोसहित)

  • सारदा भुसाल कपिलवस्तु,

चर्चित लोक तथा दोहोरी गायक सर्जक गणेश अधिकारीको उत्कृष्ट लय एवम् शब्द सृर्जना रहेको नयाँ लोक गित सार्वजनिक भएको छ । गितमा स्वय गायक अधिारी र चर्चित लोक तथा दोहोरी गायिका शान्ति श्री परियारको आवाजमा डोको बोकेर बोल को लोक गित सार्वजनिक भएको हो ।

गीतका एकएक शब्द मुटु छुने खालका रहेका छन भने गणेश र शान्तीले गीतलाई निकै न्याय गरेर गायका पनि छन ।

डोको बोकेर बोल को लोक गितमा निर्देशक बिनोद भण्डारीको निर्देशन छ, भने राजु महोत्रा र मिरा महोत्रा अभिनयमा देखा परेको गित स्वाभिमान क्रियसन ओफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको हो । गितमा एक लाहुरेको कथामा आधारीत उत्कृष्ट शव्द र अभिनय रहेको छ ।

पछिल्लो समय उनका धेरैै गितहरु सबैको मनमा बस्न सफल भएका छन र स्वयम गायक अधिकारी पनि सबै दर्शकश्रोताले रुचाउने गायकको रुपमा स्थापित भएका छन।

गितको म्युजिक भिडियो निकै उत्कृष्ट वनेको छ भने गितको म्युजिक भिडियोमा राजु महोत्रा र मिरा महोत्राको दर्दानक अभिनय एवम् विनोद भण्डारिको निर्देशन रहेको छ  | भण्डारि पछिल्लो समय निकै राम्रो उत्कृष्ट निर्देशकको रुपमा परिचित हुनुहुन्छ | । उनका चर्चित गित आशुको कारखाना , अभाव , नलाऊ झुटो पिरति , पिडाको राजधानी , पासपोर्ट हरियो , वलिदान , देउ न राधा देउ लगायतका चर्चित गितबाट चचा कमाएका लोक गायक अधिरी पछिल्लो समय लोकप्रिय गायकको रुपमा चिनिन्छन ।

सम्बन्धित् समाचार