गृहपृष्ठ खबर कपिलवस्तुका ज्ञवाली बृहत्तर लुम्बिनि बिकास योजनाको सदस्यमा मनोनित

कपिलवस्तुका ज्ञवाली बृहत्तर लुम्बिनि बिकास योजनाको सदस्यमा मनोनित

कपिलवस्तु जिल्लाका राजेश ज्ञवाली बृहत्तर लुम्बिनि बिकास योजना समितिको सदस्य पदमा मनोनित भएका छन । संस्कृति र्पटन तथा उड्डयन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा बसेको बैठकले ज्ञवालीलाई सदस्य पदमा मनोनित गरेको हो ।

 

मनोतिन भएपछि लुम्बिनिसगै तिलौराकोट क्षेत्रको बिकासका लागी खटिने उनले वैखरी अनलाइनलाई बताए ।
ज्ञवाली दुई दशकबाट सामाजिक सेवामा निरन्तर काम गरी रहेका छन ।

सम्बन्धित् समाचार