सुशील गैरे, लोकप्रिय गायक तथा सर्जक गणेश अधिकारी र लक्ष्मी परियारको आवाजमा नयाँ गीत फाटेको एक हर लुगा भर्खर मात्र सार्वजनिक भएको छ ।
लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका बेला नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट शब्द तथा लय सिर्जना रहेको सो गीत बजारमा आएको छ ।
गीतको शब्द मान बहादुर र विमाया छिदाल र लय गायक अधिकारीकै रहेको छ । गीतमा विमल अधिकारी र रञ्जिता गुरुङको अभिनय रहेको छ भने निशान बानियाँको निर्देशन रहेको छ ।
उक्त गितले फेरी पनि नेपालि लोकगित संगीतमा तहल्का पिट्ने विश्वास गरिएको छ।








