नवराज बेल्वासे ,
विजया दशमि २०७५ को अवसरमा अायोजित जिल्ला स्तरीय नक अाउट प्रतियोगिता २०७५ को उद्घाटन खेलमा अायोजक जिनुवा स्पोर्ट्स एण्ड लिङ्कन सोसाईटी A र बुद्ध युवा क्लव बैजलपुर भिड्ने अायोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार प्रथम पुरस्कार ६१००० , र दोस्रो पुरस्कार ३१००० नगद सहित सिल्ड , मेडल र प्रमाण पत्र रहने अायोजक क्लवका अध्यक्ष दुर्गा थापाले वैखरी अनलाईन खबरलाई जानकारी गराउनु भयो ।
यो पनि पढ्नुहोस्
जिल्ला स्तरीय नक अाउट फुटवल प्रतियोगिता यहि असोज १८ गते देखि
नवराज बेल्वासे
असोज ९
*********
विजया दशमी २०७५ को अवसरमा जिनुवा स्पोर्ट्स एण्ड लिङ्कन सोसाइटी क्लवले जिल्ला स्तरीय नक अाउट फुटवल प्रतियोगिता यहि असोज १८ गते देखि वाणगंगा ९ जिनुवाको खेल मैदानमा अायोजना गर्न लागेको छ ।
युवाहरुलाई खेलकुदमा थप शसक्त बनाउन र आपसी भाईचारा मजबुद बनाउन प्रतयोगिता अायोजना गर्न लागेको अायोजकले बताएको छ । प्रतियोगिताको प्रथम पुरस्कार ६१००० , र दोस्रो पुरस्कार ३१००० नगद सहित सिल्ड , मेडल र प्रमाण पत्र रहने अायोजक क्लवका अध्यक्ष दुर्गा थापाले वैखरी अनलाईन लाई जानकारी गराउनु भयो ।









