गृहपृष्ठ खबर जापानी टेनिस स्टार नाओमी ओसाका ७६ औं स्थानकी टेचमानसँग पराजित

जापानी टेनिस स्टार नाओमी ओसाका ७६ औं स्थानकी टेचमानसँग पराजित

एजेन्सी : जापानी टेनिस स्टार नाओमी ओसाका सिनसिनाटी मास्टर्समा पराजित भएकी छन् । स्विस वाइल्डकार्ड जिल टेचमानसँग ओसाका तेस्रो राउन्डमा पराजित भएकी हुन् ।

विश्व वरियताको दोस्रो खेलाडी ओसाकालाई ७६औं स्थानकी टेचमानले ३–६, ६–३, ६–३ को सेटमा पराजित गरिन् । ओसाकालाई हराएसँगै टेचमानले बेलिन्डा बेन्कीकसँग अन्तिम आठको भिडन्तको तय गरेकी छन् ।

सम्बन्धित् समाचार