गुल्मी : गुल्मीमा एक वृद्ध खोलामा मृत फेला परेका छन् । मदाने गाउँपालिका–१ अग्लुङ भेगानेपानी बस्ने ७२ वर्षीय नन्दे राउत आफ्नै घर नजिकैको खग्रे खोलामा शनिबार मृत फेला परेका हुन् ।
मृतकको शव प्युठान नजिक पर्ने भएकोले उतै पोष्