गृहपृष्ठ Featured कांग्रेस बाणगंगाले मेयरमा आर्चायलाई र उपमेयरमा थारुलाई उठाउने

कांग्रेस बाणगंगाले मेयरमा आर्चायलाई र उपमेयरमा थारुलाई उठाउने

वैखरी अनलाइन
नेपाली कांग्रेसले बाणगंगाको मेयरमा रविराज आर्चाय र उप मेयरमा तारावति थारुलाई उठाउने भएको छ । वडा नं. ८ निवासी आचार्य अधिवक्ता हुन् भने कांग्रेसको परिचित नेता हुन् ।

यस्तै नगरको उप–मेयरमा तारावती चौधरीलाई उठाउने कांग्रेस स्रोतले जनाएको छ । जिल्ला समन्वय समिति कपिलवस्तुकी उप–सभापति समेत रहेकी चौधरी कांग्रेसबाट उप–मेयरको टिकट पाएकी हुन् ।

सम्बन्धित् समाचार