नयाँ नेतृत्व पाएको एक साता नवित्दै नेपाल आदर्श बुहुमुखि क्यापसले लामो समयको प्रयास पछि डिग्री कक्षा संचालनका लागि स्वीकृति पाएको छ । डिग्री कक्षा संचालनका क्याम्पसले आर्थिक संकलनका लागि महायज्ञ समेत संचालन गरेको थियो । महायज्ञबाट दानवीरहरुले दान गरेको रकमबाट डिग्री कक्षा संचालन गर्ने लक्ष्य रहेको थियो । डिग्री कक्षा संचालनका लागि त्रिभुवन विश्व विद्यालयबाट स्वीकृति पाउन पर्ने लामो रस्साकस्सी पछि क्याम्पसले बल्ल स्वीकृती पाएको क्याम्पस व्यवस्थापन समितीका पूर्व उपध्यक्ष भवन राज पौडेलले बताउनु भयो । जिल्लाको पश्चिम क्षेत्रमा बहुमुखि क्याम्पसका रुपमा स्नातक तह संचालन भइरहेको नेपाल आदर्शले यस क्षेत्रका विद्यार्थीले गाउँ घरमा नै डिग्री पढ्न पाउन भन्ने उद्देश्यले क्याम्समा कक्षा संचालनका पहल गरिएको बल्ल स्वीकृति पाएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष लंका बहादुर हमालले बताउनु भयो ।
नेपाल आदर्श बहुमुखी क्याम्पसलाई डिग्री कक्षाको स्वीकृती
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैअसोज ८ देखि १२ गतेसम्म भारी वर्षा हुन सक्ने
४ घण्टा अघि
कांग्रेस वडा अधिवेशन आज पनि जारी रहने
४ घण्टा अघि
हिम पहिरोमा पुरिएर मनास्लुमा दुई जनाको मृत्यु
४ घण्टा अघि







