गृहपृष्ठ Featured कपिलवस्तुको यशोधरामा एमालेलाई सुरुवाती अग्रता

कपिलवस्तुको यशोधरामा एमालेलाई सुरुवाती अग्रता

कपिलवस्तुको यशोधरा गाउँपालिकामा प्रारम्भिक मत परिणामअनुसार नेकपा एमालेले अग्रता लिएको छ ।

कपिलवस्तुकाे यशाेधरा गाउँपालिकामा १ काे ५० मत गणना हुदाँ :
एमाले (सूर्य ) =१६
कांग्रेस (रुख ) = ३
माओवादी (हसिया हथाैडा) = ८
लाेसपा (साइकल) = ५
जनमत (लाउडीस पिकर) = १
राप्रपा (हलाे ) = २

सम्बन्धित् समाचार