गृहपृष्ठ Featured कपिलवस्तुको बुद्धभूमिमा एमालेको अग्रता कायमै

कपिलवस्तुको बुद्धभूमिमा एमालेको अग्रता कायमै

वैखरी अनलाईन : कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको प्रारम्भिक मत परिणामअनुसार नेकपा एमालेले अग्रता कायमै गरेको छ ।
पहिलो ४ सय मत गणना गर्दा एमालेका प्रमुखमा उम्मेदवारले १६० र कांग्रेसका उम्मेदवारले १३९ मत पाएका छन् ।
त्यसैगरी उप-प्रमुखमा एमालेकी उम्मेदवारलाई १७५ र कांग्रेसकी उम्मेदवारलाई १४१ मत प्राप्त भएको छ ।
बद्धभुमि अपडेट : ४०० गणना वडा नं.१
मेयर / उपमेयर / वडा अध्यक्ष
•एमाले १६०/ १७५ / १५१
•काँग्रेस १३९ / १४१ / ११५
•करुवा ४९/ ३५ / ९५

सम्बन्धित् समाचार