वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका १ मा जनता समाजवादी पार्टीका मोहोम्मद जाहिद खाँन बिजयी भएका छन ।
उनीसहित उनको प्यानलनै बिजयी भएको हो । यसअघि सो वडामा सुदिप पौडेल वडाध्यक्ष रहेका थिए ।
जो हास जसपाबाट कपिलवस्तुको मेयर पदमा उठेका छन ।









