गृहपृष्ठ Featured कपिलवस्तुको बुद्धभुमीमा कांग्रेसले खाता खोल्यो, वडा नः १ मा बस्नेत बिजयी

कपिलवस्तुको बुद्धभुमीमा कांग्रेसले खाता खोल्यो, वडा नः १ मा बस्नेत बिजयी

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बुद्धभुमीमा अहिले मतगणना चली रहेको छ । जसमा नेपाली कांग्रेसले वडा नः १ मा जित्दै आफनो खाता खोल्न सफल भएको हो । बुद्धभुमीमा नेपाली कांग्रेसका तिलक बस्नेत वडाध्यक्ष पदमा बिजयी भएका हुन ।

उनी यसअघिपनि २०७४ सालमा वडाध्यक्ष पदमा बिजयी भएका थिए । अन्तीम मतपरिणाम केही समयपछि सार्वजनिक गरिने तयारी गरेको निर्वाचन कार्यालय जनाएको छ ।

सम्बन्धित् समाचार