गृहपृष्ठ Featured बालेन्द्रले ल्याए १२ हजार ८७७ मत

बालेन्द्रले ल्याए १२ हजार ८७७ मत

काठमाडौंः काठमाडौं महानगरको मेयरमा स्वतन्त्र तर्फका उम्मेदवार बालेन्द्र साहले अग्रता कायम राखेका छन्। उनलाई एमालेका केशव स्थापितले पछ्याइरहेका छन्।

सत्ता गठबन्धनकी मेयर पदकी उम्मेदवार सिर्जना सिंह तेस्रो स्थानमा छिन्। पछिल्लो मत परिणामअनुसार बालेन्द्रले १२ हजार ८७७ मत प्राप्त गरेका छन्।

केशवले ६ हजार ८७८ मत प्राप्त गरेका छन् भने सिर्जनाले ६ हजार १०१ मत पाएकी छिन्।

सम्बन्धित् समाचार