गृहपृष्ठ Featured कपिलवस्तुको बुद्धभूमि- ५ एमालेले कांग्रेसबाट खोस्यो, थापाको प्यानलै विजयी

कपिलवस्तुको बुद्धभूमि- ५ एमालेले कांग्रेसबाट खोस्यो, थापाको प्यानलै विजयी

वैखरी अनलाईन : कपिलवस्तुको बुद्धभूमि- ५ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेबाट उम्मेदवार रहेका रोम बहादुर थापा प्यानलै सहित विजयी भएका हुन् ।

विजयी थापाले ८२६ मत प्राप्त गरे भने उनका निकट्मत प्रतिद्धन्द्धी नेपाली कांग्रेसका बेचनप्रसाद यादवले ७७० मत प्राप्त गरे । दुबैबीच ५६ मतको अन्तर रह्यो ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा नं.५ नेपाली कांग्रेसले जितेको थियो भने अहिले एमालेले खोसेको हो ।

 

सम्बन्धित् समाचार