गृहपृष्ठ Featured थपिए ५३ जना कोरोना संक्रमित

थपिए ५३ जना कोरोना संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। २ हजार १२० जनाको परीक्षणका क्रममा ५३ जनामा संक्रमण देखिएको हो।

पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या केही बढ्दै गएको छ।

हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३३३ पुगेको छ।

 

सम्बन्धित् समाचार