गृहपृष्ठ Featured कोरोनाबाट थप दुईजनाको मृत्यु, १५२ संक्रमित थपिए

कोरोनाबाट थप दुईजनाको मृत्यु, १५२ संक्रमित थपिए

काठमाडौं ।

पछिल्लो २४ घण्टामा १५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीन हजार २९४ वटा नमुना परीक्षण गर्दा १५२ जनामा संक्रमण पुष्टि भएको हो ।

आज दुईजना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १२ हजार १२ पुगेको छ ।

त्यस्तै, आज १३३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या दुई हजार ४४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित् समाचार