गृहपृष्ठ Featured एमाले संसदीय दलको बैठक : ओलीले गरे सांसदहरूलाई बिदाइ

एमाले संसदीय दलको बैठक : ओलीले गरे सांसदहरूलाई बिदाइ

एमाले अध्यक्ष केपी ओलीले पार्टीबाट प्रतिनिधिसभामा निर्वाचित सांसदहरूलाई बिदाइ गरेका छन्।

ओलीले प्रतिनिधिसभाको कार्यकाल सफलतापूर्वक सम्पन्न भएको भन्दै अबको निर्वाचनमा एमालेले बहुमत ल्याउने बताए।

संसद् भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा ओलीले प्रतिनिधिसभाको कार्यकाल १ असोजसम्म मात्रै रहेकाले २ असोजबाट ४ मंसिरको निर्वाचनमा केन्द्रित हुन निर्देशनसमेत दिए।

 

सम्बन्धित् समाचार