गृहपृष्ठ Featured लोसपा नेत्री चन्दा चौधरी कांग्रेस प्रवेश

लोसपा नेत्री चन्दा चौधरी कांग्रेस प्रवेश

लोसपाकी निवर्तमान सांसद् तथा पूर्वमन्त्री चन्दा चौधरी नेपाली कांग्रेस प्रवेश गरेकी छिन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार चौधरीलाई सदस्यता हस्तान्तरण गरेका हुन्।

बालुवाटारमा कांग्रेस नेतृ डा. आरजु राणा देउवासमेतको सहभागितामा चौधरीले सदस्यता लिएकी हुन्।

सम्बन्धित् समाचार