कपिलवस्तुको बाणगंगा नगरपालिका वडा न २ निवासि जयलाल भण्डारीले आफनी छोरीको स्मृतिमा अक्षयकोषको स्थापना गरेका छन । वडा नः स्थित कपिलवस्तु प्राथमिक बिद्यालयमा रहेका गरिव जेहेनदार बिद्यार्थीहरुका लागी उनले छोरी कमला भण्डारीको स्मृतिमा अक्षयकोष स्थापना गरेका हुन । रु एक लाख एक हजारको बार्षिक ब्याजबाट बिद्यालयमा रहेका गरिव जेहेनदार बिद्यार्थीलाई पाठ्यपुस्तक कापी तथा कलम बितरण गर्ने सोचले छोरीको स्मृतिमा अक्षयकोषको स्थापना गरिएको कपिलवस्तु प्राविका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका भण्डारीले बताए ।
गृहपृष्ठ कला/साहित्य बाणगंगाको राजपुरमा छोरीको स्मृतिमा अक्षयकोष
बाणगंगाको राजपुरमा छोरीको स्मृतिमा अक्षयकोष
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैअसोज ८ देखि १२ गतेसम्म भारी वर्षा हुन सक्ने
१२ घण्टा अघि
कांग्रेस वडा अधिवेशन आज पनि जारी रहने
१२ घण्टा अघि
हिम पहिरोमा पुरिएर मनास्लुमा दुई जनाको मृत्यु
१२ घण्टा अघि








