गृहपृष्ठ Featured दाङको घोराहीमा अविरल वर्षाले भत्कियो घर

दाङको घोराहीमा अविरल वर्षाले भत्कियो घर

घोराही ।

दाङको घोराहीमा अविरल वर्षाले एउटा घर भत्किएको छ ।

असोज १९ गतेदेखि परेको अविरल वर्षाले घोराही उपमहानगरपालिका–१९ सिरमखोरेका लालबहादुर पुनको भत्किएको हो ।

घर भत्किएपछि पुनको परिवार अहिले आफन्तको घरमा बस्दै आएको छ ।

सम्बन्धित् समाचार