गृहपृष्ठ Featured गुल्मी–२ : ४ बजेबाट मतगणना सुरु हुने

गुल्मी–२ : ४ बजेबाट मतगणना सुरु हुने

गुल्मी क्षेत्र नम्बर– २ मत गणना दिउँसो ४ बजेबाट सुरु हुने भएको छ ।  केहीबेर अघि सकिएको सर्वदलीय बैठकले अपरान्ह चार बजेबाट मत गणना सुरु गर्ने सहमति बनेको हो ।

सो क्षेत्रमा नेकपा एमालेका सचिव गोकर्ण विष्ट र नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीबीच प्रतिस्पर्धा हुने ठानिएको छ ।

सम्बन्धित् समाचार