गृहपृष्ठ Featured चितवन- २ मा रवि लामिछाने ८८४ मतले पछि

चितवन- २ मा रवि लामिछाने ८८४ मतले पछि

 काठमाडौं ।

चितवन २ मा नेकपा एमालेका उमेदवार कृष्णभक्त पोखरेलले फराकिलो अग्रता बनाएका छन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार रवि लामिछानेलार्य ८८४ मतले पछि पारेका छन् ।

अहिलेसम्म २२८५ मत गणना भएको छ । जसमध्ये पोखरेलले ११४४ मत ल्याएका छन् भने कांग्रेसका उमेश श्रेष्ठले ७०४ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले २६० मत प्राप्त गरेका छन् ।

यो इच्छाकामना गाउँपालिकाको मत रहेको निर्वाचन कार्यालय स्रोतले जानकारी दिएको छ ।

सम्बन्धित् समाचार