गृहपृष्ठ Featured रुपन्देही–१ मा एमालेको अग्रता

रुपन्देही–१ मा एमालेको अग्रता

प्रतिनिधि सभातर्फ रुपन्देही क्षेत्र नं. १ को मतगणना जारी छ ।

रुपन्देहीको देवदह बहुमुखी क्याम्पसमा भइरहेको मतगणनामा नेकपा एमालेले  २९२, स्वतन्त्र बाम उम्मेदवार (त्रिभुज) को २५५, जनमत पार्टी (स्पीकर) ले २३० र नागरिक उन्मुक्ति पार्टी (ढकीया) ले २२४ मत प्राप्त गरेका छन् ।

रुपन्देही १ मा प्रतिनिधि सभातर्फ एमाले परित्याग गरी पाँच दलीय गठबन्धनको समेत साथ पाएका नेता घनश्याम भूसाल (त्रिभुज) र एमाले सचिव छबिलाल विक (सूर्य) बीच मुख्य प्रतिस्पर्धा हुने आंकलन गरिएको छ ।

सम्बन्धित् समाचार