गृहपृष्ठ Featured गृहमन्त्री खाणलाई हराएर राप्रपाका दीपक बोहोरा विजयी

गृहमन्त्री खाणलाई हराएर राप्रपाका दीपक बोहोरा विजयी

बुटवल ।

मंसिर ४ मा भएको चुनावमा गृहमन्त्री बालकृष्ण खाण पराजित भएका छन्।

रूपन्देही-३ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका खाणलाई राप्रपाका दीपक बोहोराले पराजित गरेका हुन्।

अन्तिम मतपरिणाममा बोहोराले ३६ हजार ६४८ मत पाए भने गृहमन्त्री खाणले ३४ हजार ६ मत पाए।

सम्बन्धित् समाचार