गृहपृष्ठ Featured चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको ९६ वर्षको उमेरमा निधन

चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको ९६ वर्षको उमेरमा निधन

काठमाडौं ।

चीनका पूर्वराष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीका तत्कालीन महासचिव जियाङ जेमिनको ९६ वर्षको उमेरमा निधन भएको छ ।

बुधबार दिउँसो १२:१३ बजे सांघाईमा उनको मृत्यु भएको सिन्ह्वा न्यूज एजेन्सीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । जेमिनको ल्युकेमिया र मल्टिपल अर्गन फेलियरका कारण निधन भएको बताइएको छ ।

सम्बन्धित् समाचार