बुटवल ।
रुपन्देहीको तिलोत्तमामा कुलोमा डुबेर एक जनाको मृत्यु भएको छ । सोमबार तिलोत्तमा नगरपालिका–७ का ३० वर्षीय गणेश थारुको कुलोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको हो ।