दाङ ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१७ मा ५ वर्षीया बालिकालाई ठक्कर दिएका भागेका अटो चालकलाई प्रहरीले पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका–१२ घर भएका २६ वर्षीय सुवास सुनारलाई भारतबाट पक्राउ गरेर ल्याइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।