सनम शाक्य हत्या प्रकरणसँगै साढे ३३ केजी सुन गायब प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चुडामणि उप्रेतीलाई भारतको नयाँ दिल्लीबाट प्रहरीले पक्राउ गरेको छ। गृह मन्त्रालय स्रोतका अनुसार हालै गोरेलाई पक्राउ गरिएको हो । यस सम्बन्धमा थप जानकारी छानबिन समितिले आज १२ बजे गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी दिन लागेको जानकारी प्राप्त भएकोछ ।
साढे ३३ किलो सुन प्रकरणका मुख्य अभियुक्त गोरे पक्राउ
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैपहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
९ घण्टा अघि








