नेपाली हास्य रजतपटमा एउटा होनहार कलाकार को नाम हो गोपाल ढकाल ” छन्दे ”
तत्कालीन नेपाली अत्यन्तै चर्चित हास्य टेलिफिलिम तितो सत्य मा “छन्दे ” पात्र बाट परिचित गोपाल ढकाल अहिले नेपाल कै पहिलो HD च्यानल AP-1HD बाट प्रसारित अफिसियल कमेडी सिरियल 10 to 5 मा सेर बहादुर देउवा को भुमिकामा चर्चामा छन् !
RR क्याम्पस बाट ब्याचलर सम्म को अध्यन गर्नु भएका गोपाल ढकाल अन्ततः कलाकारिता मोह ले जित्यो !! वहाँ गित लेखन सङ्गै गाउनु पनि हुन्छ ! बहुप्रतिभा साली कलाकार गोपाल ढकाल ” छन्दे” लाइ नजीक बाट चिनाउदै छौ ! चिटिक्क दौरा सुरुवाल अनि कालो टोपि मा सजिदा काटिकुटी सेरबहादुर देउवा देखिन्छन् उनि ! कलाकारिता लाइ जिन्दगी मान्ने गोपाल आफ्नो काम लाइ पुजा सम्झिएर काम गर्नु पर्छ भन्छन ! तनहुँ को भिमाद मा 2042 सालमा आमा टलुका माया र बाबा चुडामणि ढकाल को कोख बाट जन्मिएका गोपाल थुप्रै ठुलो पर्दा का नेपाली चलचित्रमा पनि अभिनय गरिसकेका छन !
भाइमारा (2005) (Dir. Hari Udasi)
बिष (2010) (Dir. Shanker Ghimi
छ एकान छ (2013) (Dir. Dinesh DC)
दाइको ससुराली (2008) (Dir. Dinesh DC)
दानबिर (2009) (Dir. Shovit Basnet)
देश देखी बिदेश (2005) (Dir. Narendra Thapa)
हात लाग्यो सुन्य (2012) (Dir. Bijay Bikram Basnet)
इसारा (2012) (Dir. Sabir Shrestha)
जङ्गवाज (2005) (Dir. Shovit Basnet)
जुत्ता खानेबुहारी (2014) (Dir. Subash Gajurel)
खोज (2012) (Dir. Kishor Dhakal)
मन परेपछि (2012) (Dir. Suman Dahal)
नमस्ते (2011) (Dir. Bijay Bikram Basnet)
नमस्ते नेपाल (2014)also Chief asst director (Dir. Raju Shah)
पहिलो पहिलो माया (2010) (Dir. Deepak Shrestha)
पर्खि बसे (2008) (Dir. Deepak Shrestha)
साबधान (2003) (Dir. Dinesh DC)
सपना को नौलो सन्सार (2010) (Dir. Rajendra Shah)
वडा नम्बर छ (2015) (Dir.Ujjwol Ghimire)
युद्ध (2009) (Dir. Shiva Regmi)
तिमि हुन्छौं जहाँ जहाँ Releasing soon (Dir.Bikash )
Voice Dubbed in motion pictures (Celluloid/Digital Feature)
भैरब (Dir. Nikhil Upreti)
अधकट्टी (Dir.Subrat Acharya)
हवल्दार सुन्तली (Dir.Rishi Lamichhane)
अनि गोपाल ढकाल नेपाली टेलि चलचित्र हरुमा पनि कैयौं अभिनय गरिसकेका छन ! साथै रेडियो कान्तिपुर मा प्रोग्राम पनि चलाउदै हुनुहुन्छ कार्यक्रम ” गज्जब छ बा ” अहिले कान्तिपुर मा सर्बप्रिय कार्यक्रम हो !
गाइजात्रा मान्छे एक जात्रा अनेक (Dir. Ravi Dangol)
घैटामा घाम (Dir. Ravi Lamichhane)
शेर्पा दाइ (Dir. Gopal Dhakal)
ताइ न तुइ पारा उहि (Dir. Gopal Dhakal)
तोरि लाहुरे (Dir. Raju Giri)
एसो गर्यो उसो गर्यो जस्ता को तेस्तै (Dir. Gopal Dhakal)
बाउन्न घुस्सा त्रिपन्न ठक्कर (Dir. Milan) Black and White)
बुद्द को पाइला (About Lord Buddha) (Dir. DR Kharel)
गितान्जली (Dir. Shiva Hari Paudel)
हाफ ब्वैल (Dir. Ravi Dangol)
हिजो आज का कुरा (Dir. Santosh Panta)
मेरि बास्सै (Dir. Sittaram Kattel, Kedar Ghimire)
परिचय (Dir. Rishi Lamichhane) Rajshree Filmy Chakkar (Dir. Gopal Dhakal)
टिपन टापन (Dir. Munal Ghimire)
तितो सत्य (Dir. Deepak Raj Giri)
ट्वाक्क टुक्क रिटर्नस (Running From Kantipur HD Television) (Dir. Dinesh)
टेन टु फाइभ ( Dir. Nirmal / kamal)
विभिन्न बिधामा कैयौं पटक रास्ट्रीय अन्तरास्ट्रिय अवार्ड हरु द्वारा सम्मानित हुनुभएका गोपाल ढकाल का चर्तित म्युजिक भिडियो देखी लिएर कमर्सियल बिज्ञापन हरु प्ले गरिसक्नु भएको छ ! सालिमार सिमेन्ट र बोनस चाउचाउ को बिज्ञापन अत्याधिक चलेका बिज्ञापन हुन !! चलचित्र टेलिचलचित्र सङ्गै वहाँ स्कृफ्ट लेख्नुहुन्छ , कबिता गित गजल मा पनि वहाँ को राम्रो रुची छ !! भर्खरै मात्र Screen Acting at FTII (Film and Television Institute of India,pune in collaboration with Ministry of External Affairs,Govt.of India. मा भाग लिन India को पुणे पुगेका गोपाल थुप्रै देश बिदेश का कार्यक्रम मा सहभागी भैसकेका छन ! India,China,Belgium,Germany,Netherlands,Luxemburg,France,united kingdom , को औपचारिकता भर्मण गरिसक्नु भएका गोपाल ढकाल अहिले आफ्नै एउटा चर्चित youtube च्यानल ” छन्दे” र कार्यक्रम “छन्दे लाइ भन्दे “ को डाइरेक्सन गरिरहनु भएको छ !!