जेठ १२ काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ। पार्टीका नेता महेन्द्र राय यादवले संविधान संशोधन गर्नेलगायतका आफूहरूको माग सम्वोधन नगरे सरकारलाई समर्थन गरिरहन नसकिने टिप्पणी गरेका हुन्। नेता यादवले विकास, निर्माणको कामलाई अघि बढाउन पनि सरकारले सबैलाई मिलाएर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पारे। नेता यादवले सरकारले विकासको सपना देखाएपनि त्यसलाई काम गरेर देखाउन नसकेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे।शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले मुलुकलाई अघि बढाउन प्रतिपक्षलाई पनि साथमा लिएर अघि बढनसरकारलाई सुझाव दिए।
राजपाद्वारा समर्थन फिर्ता लिने संकेत
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैगाउँको सहारामा बाचिरहेका ४ बहिनी
१७ घण्टा अघि
दिनमै १०० पटक श्रीमतीलाई फोन गर्ने पुरुष पक्राउ
१८ घण्टा अघि